विपिन र अरुणाको फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक

५ पुष , काठमाडौं । अभिनेता विपिन कार्की र अरुणा कार्कीको मुख्य भूमिका रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्युजिकल टिजरमा परिवारभित्रको कथालाई प्रस्तुत गरिएको छ ।...

पुरा पढ्नुहोस