फेसबुक मेसेन्जरमा आयो ‘बम्प’ फिचर : कसरी प्रयोग गर्ने ?

२२ साउन , काठमाडौं । दैनिक रूपमा प्रयोग भइरहने सामाजिक सञ्जालका एप तथा वेबसाइटमा परिवर्तन, अपडेट तथा अपग्रेड आइरहेका हुन्छन् । हामी प्रायः आफ्नै काममा व्यस्त भइरहने भएकाले कतिपय नयाँ फिचरबारे वास्ता हुँदैन । फेसबुकले...

पुरा पढ्नुहोस