विष्णु माझीको तिज गीत ‘बलमा’ सार्वजनिक
२१ भाद्र ,काठमाडौ । गायिका विष्णु माझीको तिज गीत सार्वजनिक भएको छ ।
बुधबार साँझ युट्युब च्यानलमार्फत ‘बलमा’ बोलको गीत सार्वजनिक गरिएको हो । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्दरचना तथा संगीत रहेको छ ।