हनी ट्रयापिङको गिरोहसँग मिलेर रकम असुलेको खुलेपछि इन्सपेक्टर निलम्बनमा !

१० असोज , काठमाडौ । ललितपुरको भैंसेपाटी प्रभागकी प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई निलम्बन सिफारिस गरिएको छ ।
बलात्कार सम्बन्धी मुद्दामा मिलापत्र गरेर लाखौँ घुस लिएको आरोपपमा इन्सपेक्टर शाहीलाई भैंसेपाटी प्रभागको जिम्मेवारी खोसेर निलम्बन प्रक्रिया अघि बढाईएको हो ।
ललितपुर प्रहरीले उनलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ । इन्सपेक्टर शाहीमाथि हनी ट्रयापिङमा संलग्न समूहसँग मिलेर बलात्कारसम्बन्धि उजुरीमा मिलापत्र गरेर पैसा लिएको आरोप छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतकाअनुसार थप छानबिनका लागि शाहीलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको हो । यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी …

You Missed

कविता दिवसको उपलक्ष्यमा डिएसपी दिनेश घिमिरेको एक सय ८३औं कविता : तिम्रो म
तार्केश्वरमा रातारात सडकहरु बन्दै नेपालटार पछि गोलढुङ्गामा अर्को सफलता बटुल्दै मेयर
नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता

Primary Color

Secondary Color

Layout Mode