ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीए.५’ नेपालमा पनि

२० असार , काठमाडौं । कोभिड-१९ भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको ‘बीए.५’ नेपालमा पनि पाइएको छ । कोरोना पुष्टि भएको स्वाबको नमुनालाई धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ सब-भेरिएन्ट पुष्टि भएको...

पुरा पढ्नुहोस