बाल गायक प्रिन्स सिलवालको ‘बुट्टेसारी’ सार्वजनिक

२२ साउन , काठमाडौं । बाल गायक प्रिन्स सिलवालको बुट्टेसारी सार्वजनिक भएको छ । हरितालिका तीजपर्वलाई लक्षित गरी गायक सिलवालको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो । बाध्यताले विदेशिएका बुबा तथा भड्किलो बन्दै गएको तीजमा...

पुरा पढ्नुहोस