बाढीले पुल बगाउँदा बेँसीसहर–चामे सडक अवरुद्ध

१९ असार , काठमाडौ । बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत चामे गाउँपालिका–१ स्थित तिमाङ खोलाको काठेपुल बगाएपछि सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताए । सूचना...

पुरा पढ्नुहोस