खस्किएको शिक्षा क्षेत्र !
१४ असार, काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले माध्यामिक शिक्षा परिक्षा एसईई २०८० को नतिजा यही असार १३ गते सार्वजनिक गर्यो । बोर्डले यसपटक नयाँ गे्रडिङ्ग प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको छ ।
जम्मा सहभागी ४ लाख ४४ हजार ८५ विद्याथीैमा २ लाख ४२ हजार ९२ अर्थात् ८६ प्रतिशतले माात्र ग्रेडिङ्ग प्राप्त गरेको पाइयो । तर ५२.१४ प्रतिशत विद्यार्थी भने ननग्रेड भएसँगै तिनको भविश्य कता जान्छ भन्ने कुरामा अन्योलता छाएको छ ।
खासमा यस वर्ष सैद्धान्तिकतर्प ५ पुर्णाकंमा ३५ अंक प्राप्त नगरेका विद्यार्थी नन ग्रेडमा परेका हुन् । तर दुई विषयमा एनजी पाएका विद्यार्थीले …