भारतीय मिडियामा नेपालको राजनीतिक ‘उथलपुथल’लाई कसरी गरिएको छ व्याख्या ?

१८ असार , काठमाडौ । नेपालमा विकसित पछिल्लो घटनाक्रमबारे भारतीय मिडियामा पनि समाचार बन्न थालेको छ । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन लागेको विषयलाई भारतीय सञ्चारमाध्यमले भूराजनीतिक हिसाबले प्रस्तुत गरेका हुन् ।

त्यसो त, नेपालमा सरकार परिवर्तन हुँदा भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ समाचार प्रकाशन गर्दै आएका छन् । यस क्रममा उनीहरूले कुन दल भारतको अनुकूल छ र कुन दल चीनको अनुकूल छ भन्ने नजरले व्याख्या गर्दै आएका छन् ।

२०७९ पुस १० गते एमाले–माओवादी केन्द्रको गठबन्धनबाट माओवादीका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुँदा भारतीय सञ्चारमाध्यमले चीनको इसारामा सरकार बनाएको भनी प्रचार …

You Missed

नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु
एसएसपी विश्व अधिकारीले काठमाडौँको कमान्ड सम्हालेको ९ दिनमै २५० फरार प्रतिवादी पक्राउ
प्रहरी कर्मचारीहरुले सँगठनको छवि उच्च हुने गरी काम कारबाही गर्न एसएसपी विश्वको निर्देशन
अपराध नियन्त्रण, शान्तिसुरक्षाको लागी कुनै प्रकारको सम्झौता हुदैन: एसपी रामेश्वर कार्की

Primary Color

Secondary Color

Layout Mode