जनतामा अन्योलको भुमरी कहिलेसम्म !
२१ असार , काठमाडौ । सहकारी ठगीमा अनुसन्धान प्रभावित नगर्न गृहमन्त्रीका नाममा परमादेश जारी हुनेमा सर्वोच्चको इजलास एकमत भएको खवरले पक्कै पनि सम्बन्धित निकायलाई केही झस्का पसेको हुनसक्छ ।
त्यस्तै “ दाहालको दाउपेचमा रास्वपाको साथ “ शीर्षकमा कान्तिप७३घढसर लेख्छ दुई ठुला दल मिलेपनि अभैm पधानमन्त्री प्रचण्डले चलखेल गर्ने मौका खोजिरहेका छन् । अर्कोतिर नेकपा एसको महाधिवेशनबाट माधवकुमार नेपाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका छन् भने महासचिवमा भुृसाल, त्यस्तै सम्मानित नेतामा झलनाथ खनालले चित्त बुझाएका छन् ।
आखिर स्वार्थको भुमरीमा सवै दलका नेता लाग्ने नै रहेछन् तर देशको लागि कसले सोच्ने त ? …