चरेस र अफिमसहित दुई भारतीय पक्राउ

२८ पुष ,काठमाडौ । मकवानपुर प्रहरीले लागू औषध चरेस र अफिम सहित दुई जना भारतीय नागरिकलाई हेटौँडाबाट पक्राउ गरेको छ ।
प्रहरीले उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ बाट चरेस र अफिम सहित उनीहरूलाई पक्राउ गरेको हो ।
थाहा९११ को टिस्टुङ नौखण्डे स्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौडा हुँदै भारत तर्फ लागूऔषध ओसारपसार भइरहेको छ भन्ने प्राप्त विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी टोलीले अवैध लागु औषध चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्राम सहित २ जना भारतीय नागरिक पक्राउ गरेको हो ।
प्रहरीले भारतीय …

मकवानपुर प्रहरीको सफलता : १०७ किलो लागू औषध गाँजासहित एकजना पक्राउ

१८ असोज , काठमाडौ । मकवानपुर प्रहरीले १०७ किलो लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीले पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत हेटौँडा–१९, नेवारपानी चेकपोष्टबाट प्रहरीले १०७ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा थाहा नगरपालिका–२, पालुङका २४ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले मनहरीबाट हेटौँडातर्फ जाँदै गरेको बा १२ च २८८५ नम्बरको बोलेरोलाई सुरक्षा जाँच गर्दा लागूऔषध गाँजा बरामद गरेको हो । प्रहरीले तामाङको शरीर तथा बोलेरो गाडीको ढाला भित्र लुकाई छिपाई ल्याइएको अवस्थामा गाँजा फेला परेको …

मकवानपुर प्रहरीको ठुलो सफतला : १८३ किलो लागुऔषध गाँजा सहित रामचन्द्र पक्राउ

 .ईश्वर दुलाल
२७ पुष , काठमाडौ । प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मेवारी सम्हालेको दुई महिना पुग्दै छ । एसपी गुरुङले जिल्ला सम्हाल्दै गर्दै प्रहरीले कानुन कार्यान्वयनका सिलसिलामा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका थिए । त्यसै अनुरूप उनले मकवानपुर जिल्लामा लागुऔषध नियन्त्रण र जिल्लाको शान्ति सुरक्षा,लागूऔषध दुव्र्यसनी तथा ओसारपसार कार्यमा संलग्न व्यक्तीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

हिजो मात्र मकवानपुरको प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ लाई प्राप्त बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुबाट खटिएको बिशेष टोली र प्रहरी चौकी भैंसे मकवानपुरबाट खटिएको सयुक्त टोलिले जिल्ला मकवानपुर भिमफेदी …

You Missed

तार्केश्वरमा रातारात सडकहरु बन्दै नेपालटार पछि गोलढुङ्गामा अर्को सफलता बटुल्दै मेयर
नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !

Primary Color

Secondary Color

Layout Mode