सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय

१८ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।
नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने सचेतक परियारले बताए । रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।
प्रमुख सचेतक परियारले भने,‘हामी अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, सरकारमा जाँदैनौं। यसमा हामी स्पष्ट …

You Missed

कपिलवस्तु प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित कारोबारीलाई पक्राउ
कपिलवस्तु प्रहरीद्वारा डेढ महिनामा नै ठुलो संख्यामा फरार प्रतिवादीहरू पक्राउ गर्न सफल
सप्तरी प्रहरीद्वारा एक महिनामा ६६ फरार प्रतिवादीहरुलाई पक्राउ गर्न सफल
काठमाडौ-१६ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने देबेन्द्रको घोषणा
कीर्तिपुरको मेयरमा माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाउने
चट्याङ लागेर ६ जना किशोरी घाइते, एकको अवस्था गम्भीर
पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै

Primary Color

Secondary Color

Layout Mode