मन्त्री विन्दुकुमार थापा : महिला हिंसा अन्त्य गर्न सबै जुटौँ

१७ मंसिर , काठमाडौ । गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताए । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला...

पुरा पढ्नुहोस