मुकुल प्रतिवेदनले रास्वपामा भाँडभैलो

१८ असार, काठमाडौ । युवाहरुको प्रतिनिधित्व भन्दै पुराना दललाई गाली गरेर संसदमा चौथो ठूलो दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवाद अहिले छताछुल्ल भएको छ । महामन्त्री मुकुल ढकालले पार्टीभित्र शल्यक्रिया गर्नुपर्ने भन्दै प्रतिवेदन बुझाएपछि...

पुरा पढ्नुहोस