आयुक्तको घरमा डोजर चलेलगत्तै ललितपुरका मेयरलाई अख्तियारको पत्र

२० असार , काठमाडौ ।  अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनलाई पत्र काटेको छ ।

बाढी पहिरोबाट पीडितलाई  एकलौटी ढंगले आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै सोधपुछको लागि  मेयर महर्जनलाई पत्र पठाएको हो ।
मेयर महर्जनविरुद्ध २०७७ सालमा आएको बाढी पहिरोबाट धापाखेल २४ मा बाढी पीडितलाई  एक लाख पचास हजार र दुई लाख पचास हजार नगर कार्यपालिकाको निर्णय विपरीत नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडी महानगरपालिकालाई हानी हुने काम गरेको उजुरी परेको भन्दै  पत्र काटेका अख्तियारले जनाएको छ ।

मेयर …

You Missed

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाउने
चट्याङ लागेर ६ जना किशोरी घाइते, एकको अवस्था गम्भीर
पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै
पोखरीमा खस्यो कार, दुईजना बेपत्ता
सरकारी कार्यालय आजदेखि खुल्दै, समय एक घण्टा छोटिने
बसमा चढेका यात्रुको ५१ हजार नगद पाकेटमारी गर्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ
मकवानपुर प्रहरीले अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ

Primary Color

Secondary Color

Layout Mode