युरोकप २०२४ : नकआउट चरणको समीकरण पूरा

१३ असार , काठमाडौ । जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा नकआउट चरणको समीकरण पूरा भएको छ । २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नकआउट चरणमा पुगेका छन् ।...

पुरा पढ्नुहोस