गायक रमेश प्रसाई बुबा बने
१५ मंसिर काठमाडौ । गायक रमेश प्रसाई बुबा बनेका छन् । उनकी श्रीमती नन्दा सिंहले मंगलबार काठमाडौको एक अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरी र आमाको अवस्था एकदमै राम्रो रहेको गायक प्रसाईले जानकारी दिए...
पुरा पढ्नुहोस
© 2021-2025 Developed by A1soft International Pvt.ltd