५० लाख घुस काण्डमा मुछिएका सहसचिवको रविको मन्त्रालयमा ‘इन्ट्री’

४ असार , काठमाडौ । निजामती प्रशासनकै सर्वाधिक विवादास्पदमध्ये एक सहसचिवलाई गृह मन्त्री रवि लामिछानेले आफ्नो मन्त्रालयमा भित्राएका छन् । अनेक काण्डमा परेका सहसचिव लालबाबु कवारीलाई गृहमा सरुवा गरिएको हो ।
यसअघि सिराहाको सिडिओ हुँदा उनी ५० लाख घुसकाण्डमा परेका थिए । सशस्त्र समूहले कब्जा गरेको करोडौंको जग्गा फिर्ता गराउन उनले ५० लाख मागेको अडियो गृह मन्त्रालय पुगेको थियो ।
सोही प्रकरणमा उनको गोरखा सरुवा रद्द गर्दै छानविन गरिएको थियो । तर, चलखेलका आधारमा कवारीले छानविन प्रभावित पारे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत भनसुनका आधारमा अनुसन्धान रोकाएका थिए ।
तीनै कवारी सिडिओ …

You Missed

फोहोरमैलाको  ७ करोड वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि….
हार्दिक बधाई तथा शुभकामना !
मकवानपुर ट्राफिक प्रहरीद्वारा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सञ्चालन
उपत्यकाभित्र नो हर्ज प्लिज कडाईका साथ लागू गर्छौं : एसएसपी विनोद घिमिरे
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा
बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ
वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

Primary Color

Secondary Color

Layout Mode