रविको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी

८ असार , काठमाडौं । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गर्दै उजुरी परेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वतन्त्र उम्मेदवारी अभियानले निर्वाचन आयोगमा उजुरी...

पुरा पढ्नुहोस