बज्ने भयो संसद भवनभित्र रवि लामिछानेको घण्टि

७ असार , काठमाडौं ।  रवि लामिछानेले नयाँ पार्टीको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश सँगै घण्टि चुनाव चिन्ह लिएका छन् ।
लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको जिकिर गरेका छन् ।
आफ्नो पार्टी पुराना पार्टीभन्दा फरक रहेको दाबी समेत गरेका छन् । उनले घन्टि बजाएर कार्यक्रमलाई समापन गरेका छन् ।

You Missed

नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !
धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

Primary Color

Secondary Color

Layout Mode