न्युज पोर्टल उकेरामाथि साइबर हमला, रवि लामिछानेबारे लेखिएका समाचार डिलिट

१६ मंसिर , काठमाडौं । न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी ह्याकरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको छ ।
उकेराका सम्पादक केपी ढुंगानाले सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी लामिछानेबारे लेखिएका समाचार डिलिट गरिएको बारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी दिएका छन् । ‘प्रकाशित समाचारप्रति कसैको आपत्ति भए कानुनी उपचारको बाटो खुल्ला हुँदाहुँदै सिएमएसमा अनधिकृत रूपमा प्रवेश गरी सामाग्री हटाउने आपराधिक कामको हामी भर्त्सना गर्दै यसबारे नेपाल प्रहरीको साइबर ब्युरोमार्फत कानुनी उपचारमा जाने जानकारी …

You Missed

फोहोरमैलाको  ७ करोड वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि….
हार्दिक बधाई तथा शुभकामना !
मकवानपुर ट्राफिक प्रहरीद्वारा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सञ्चालन
उपत्यकाभित्र नो हर्ज प्लिज कडाईका साथ लागू गर्छौं : एसएसपी विनोद घिमिरे
नेपाल प्रहरीका २५ एसपी एसएसपीमा बढुवा सिफारिस : एक नम्बरमा रमेश थापा बढुवा
बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ
वृद्धालाई कुटपिट गरी लुटपाट गरेको आरोपमा चारजना पक्राउ

Primary Color

Secondary Color

Layout Mode