प्रभु बैंकमा १ करोड १७ लाख अपचलन : बैंक भन्छ- रसिद स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट नै नक्कली

२१ साउन , काठमाडौ । प्रभु बैंक बिर्तामोड शाखामा ग्राहकको १ करोड १७ लाख रुपैयाँ अपचलन गरेको विषयमा बैंकद्वारा गठित छानबिन समितिले आधिकारिक च्यानलबाट पैसा जम्मा भएको नदेखिएको जनाएको छ ।
बैंकका कोशी प्रदेश प्रमुख बद्रीबहादुर कट्टुवालको संयोजकत्वमा गठन भएको समितिले मन्जुकुमारी नेपालले जम्मा गरेको मुद्दती रसिद, बैंक स्टेटमेन्ट र ब्यालेन्स सर्टिफिकेट समेत नक्कली भएको जनाएको छ ।
समितिले मन्जुकुमारी नेपालले आधिकारिक रूपमा आफ्नो बैंकमा रकम जम्मा नगरेको प्रभु बैंकले स्पष्ट पारेको छ । छानबिन समितिका संयोजक तथा बैंकका कोशी प्रदेश प्रमुख बद्रीकुमार कटवालले प्रेस विज्ञप्ति जारी गरी आन्तरिक छानबिन गर्दा उक्त …

You Missed

नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !
धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

Primary Color

Secondary Color

Layout Mode