२८ वर्षीया युवती सीता (भण्डारी) पौडेलको रहस्यमय निधन
३१ भदौ , काठमाडौ । रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु ८ दिन वितिसक्दा पनि परिवारले शव जिम्मा लिएका छैनन् ।
उनीहरुले घटनाको निष्पक्ष छानविन नहुँदा सम्म शव जिम्मा नलिने अडान लिएका छन् । विवाह गरेको २ वर्षमै छोरी गुमाउनुपर्दा आमाबुवाको विजोग भएको छ । घटनाको छानविन हुन नसक्दा आन्दोलन चर्किएको छ।
घटना भदौ २० गते बिहान साढे ४ बजेको हो। दुई वर्षअघि विवाह गरेकी २८ वर्षीया युवती सीता भण्डारी पौडेलको रहस्यमय निधन भएको हो । श्रीमानका परिवारले सीताले देह त्याग गरेको दावी गरेपनि माइती पक्षले सो कुरा मानिरहेका छैनन् ।
तिलोत्तमा९८ मणिग्राममा …