माओवादी महाधिवेशन : प्रचण्डको राजनीतिक प्रतिवेदनलगत्तै विधान मस्यौदा प्रस्तुत गरिने

१२ पुष काठमाडौ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ । जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।   अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने...

पुरा पढ्नुहोस