शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारे सँगै राजमार्ग सूचारु

१६ फागुन , काठमाडौं । काभ्रेको बनेपा नगरपालिका १० पुलबजार नजिक अरनिको राजमार्गमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारे सँगै राजमार्ग सूचारु भएको छ ।
बिहान ७ बजेको समयमा मोटरसाइकलमा आएका ब्यक्तीले राजमार्गमाको बिच भागमा शंकास्पद वस्तु राखे पछि करीब तिन घण्टा राजमार्गमा बन्द भएको थियो ।
सडकमा राखिएको उक्त बस्तुलाई नेपाली सेनाको कालीजंग गण धुलीखेलबाट खटेको सहसेनानी अजय परियार सहितको टोलीले निष्क्रिय पारेको हो ।
सडकमा शंकास्पद वस्तु भेटिएपछि सवारीसाधन आवागमन अवरुद्ध भएको थियो । सेनाले उक्त वस्तु निष्क्रिय गरेसँगै अहिले भने अरनिको राजमार्गमा सवारी साधन सञ्चालन भइरहेका छन् । तरपनि …

You Missed

टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !
धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८१औं कविता : शुभकामना पर्व रंङ्गहरूको
११५ औं नारी दिवसको अवसरमा प्रहरी श्रीमती संघद्वारा उत्कृष्ट १९ जना महिला प्रहरीलाई सम्मान

Primary Color

Secondary Color

Layout Mode