‘तीतो सत्य’बाट चर्चित राज र अभिनेत्री सुनिशाले आगामी साता बिहे गर्दै

१ असार , काठमाडौं । ‘तीतो सत्य’ टेलिसिरियलबाट चर्चित भएका कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लन्डनमा’ फिल्मकी नायिका सुनिशा बजगाईंबीच आगामी साता विवाह हुने भएको छ ।
असार ७ गते उनीहरुबीच विवाह हुन लागेको अभिनेता तथा निर्देशक समेत रहेका राजका बुवा शंकर आचार्यले अनलाइनखबरलाई जानकारी दिए । यी दुईले प्रि-वेडिङ फोटोसुट पनि गराइसकेका छन् ।
विदेशमा चार्टर्ड अकाउन्टेन्टको पढाइ सकेर राज यतिबेला नेपालमै छन् । सुनिशा भने ‘इन्टुमिन्टु लण्डनमा’पछि म्युजिक भिडियो र केही फिल्ममा व्यस्त छिन् ।
उनीहरु केही समयदेखि प्र्र्रेममा रहेको जनाइएको छ । राजका बुवा तथा अभिनेता शंकरले छोराको बिहेको खबरलाई …

You Missed

नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !
धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

Primary Color

Secondary Color

Layout Mode