‘कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो, यत्ति बुझ्न सकिँदैन र!’

१८ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले कसलाई जोगाउनका लागि रातारात परिवर्तन भयो भनेर प्रश्न गरेका छन्। सिंहदरबारमा भएको पार्टी सचिवालय बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुमाझ उनले यस्तो बताएका हुन्। सुशासनका...

पुरा पढ्नुहोस