पाँच किलो अफिमसहित रामबहादुर र पूर्णबहादुर पक्राउ

१८ असार , काठमाडौ । बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित हवल्दारपुरबाट प्रहरीले ५ किलो ८ सय ६५ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । जाजरकोटको शिवालय गाउँपालिका–७ घर भई बर्दियाको बासगढी नगरपालिका–९ माछागढ बस्ने ५५...

पुरा पढ्नुहोस