विद्यार्थीलाई सम्मान गर्न आज बुटवल जादै एमाले अध्यक्ष ओली

२० असार , काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जादैछन् । रुपन्देहीका एक हजारभन्दा बढी एसईईमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा अन्तरक्रिया गर्न ओली बुटवल आउन लागेका हुन्...

पुरा पढ्नुहोस