श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेस सहित तीनजना पक्राउ

२२ असार , काठमाडौ । बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा र शनिश्चरेबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । असार २१ गते सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित...

पुरा पढ्नुहोस