प्रभु बैंकका ग्राहकले ललितपुरको होटल हिमालयमा विशेष छुट पाउने

१७ असार, काठमाडौ । प्रभु बैंकका ग्राहकले ललितपुरको कुपण्डोलमा रहेको होटल हिमालयमा विशेष छुट पाउने भएका छन् ।
होटलले दिने विभिन्न सेवामा विशेष छुट दिने विषयमा दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयका बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरे ।
सम्झौता अनुसार होटलबाट छुट प्राप्त गर्नका लागि ग्राहक एवम् कर्मचारीले प्रभु बैंकमा आवद्धता भएको प्रमाण पेस गर्नुपर्ने छ ।

You Missed

नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु
एसएसपी विश्व अधिकारीले काठमाडौँको कमान्ड सम्हालेको ९ दिनमै २५० फरार प्रतिवादी पक्राउ
प्रहरी कर्मचारीहरुले सँगठनको छवि उच्च हुने गरी काम कारबाही गर्न एसएसपी विश्वको निर्देशन
अपराध नियन्त्रण, शान्तिसुरक्षाको लागी कुनै प्रकारको सम्झौता हुदैन: एसपी रामेश्वर कार्की

Primary Color

Secondary Color

Layout Mode