हराएका दुई मोबाइल फेला पारी अछाम प्रहरीले सम्बन्धितलाई बुझायो

२६ असार ,काठमाडौ । जिल्ला प्रहरी कार्यालय अछामले विभिन्न स्थानबाट हराएका सर्बसाधारणको दुई वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको छ ।
जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न। ६ बस्ने गोर्ख खत्री र धना रावललाई मोबाइल बुझाइएको हो । उनीहरुले मोबाइल हराएको भन्दै खोजतलास गरी पाँउ भनि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
खोजतलास गर्ने क्रममा साफेँबगर नगरपालिका वडा नं। ३ बाट फेला पारी सम्बन्धित मोबाइल धनि गोर्ख खत्री र धन रावलको जिम्मा लगाइएको अछाम प्रहरीले जनाएको छ ।

You Missed

१० डीएसपीहरुको सरुवा, जनसेवा, दोलखा, बुटवल, काँकडभिट्टा र गजुरीमा नयाँ डीएसपी
नाबालिका छोरीसहित आमाले फालिन् पोखरीमा हाम, शिशुको मृत्यु !
पोखरा महानगरमा अर्बौं अनियमितता, अख्तियार प्रभावमा परेको आशंका !
गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु
प्रविधिको प्रयोग गरी पूर्ण व्यवसायिक तवरले ट्राफिक व्यवस्थापन गर्न एआईजी तामाङको निर्देशन
तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
जनयुद्धलाई मेटाउन प्रयास गर्नेहरु खरानी हुने प्रचण्डको चेतावनी

Primary Color

Secondary Color

Layout Mode