हराएका दुई मोबाइल फेला पारी अछाम प्रहरीले सम्बन्धितलाई बुझायो

२६ असार ,काठमाडौ । जिल्ला प्रहरी कार्यालय अछामले विभिन्न स्थानबाट हराएका सर्बसाधारणको दुई वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा न। ६ बस्ने गोर्ख खत्री र धना रावललाई...

पुरा पढ्नुहोस