प्रचण्डले राजीनामा नदिए संविधानको कुन व्यवस्था अन्तर्गत सरकार गठन हुन्छ ?

१८ असार , काठमाडौ ।नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ गठबन्धन बनाएसँगै संविधानको धारा ७६ फेरि एक पटक चर्चामा आएको छ । यसअघि दुई पटक प्रतिनिधि सभा विघटन हुँदा चर्चामा आएको यो धारा फेरि परिवर्तित...

पुरा पढ्नुहोस