सहकारीको बचत रकम अपचलन गर्ने ढोरपाटनका मेयर नेपाली जेल चलान

१६ असोज , काठमाडौ । सहकारी बचत रकम अपचलन गरेको आरोपमा १६ महिनापछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
उनी संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारीको बचत रकम हिनामिनासम्बन्धी मुद्दामा मंगलबार बागलुङ अदालतले उनलाई थुनामा राख्न दिएको हो । सोह्र महिनादेखि फरार नेपालीलाई केन्द्रीय अनुसन्धान व्यूरोले भारतमा पक्राउ गरी शनिबार नेपाल ल्याएर जिल्ला अदालत बागलुङमा सोमबार पेस गरेको थियो ।
इजालस अधिृकत ऋषिराम रिजालका अनुसार नेपालीको बयान सोमबार नै सकिएको थियो । मंगलबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलाशले नेपालीलाई पुर्पक्षका …

बयान दिनेहरूको जिकिर : सहकारीबाट ऋण लिने रवि लामिछाने पूर्वगृहमन्त्री नै हुन्

६ असोज , काठमाडौ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न सहकारीहरुबाट गोर्खा मिडिया नेटवर्कमा प्रवाह भएको ऋणमा आफ्नो संलग्नता अस्विकार गर्दै आएको छन् ।
तर सहकारी छानविन संसदीय विशेष समितिमा बयान दिएका कतिपय व्यक्तिहरुले भने सहकारीबाट ऋण लिएका ‘रवि लामिछाने’ उनै रवि रहेको बताएका छन् । उनीहरुले त्यसको पुष्टिका लागि अरु कतिपय विवरणहरु पनि पेश गरेका छन् ।
‘जीबीसँग कुरा भइसकेको छ’:-
सहकारी ठगीको मुद्दामा परेकाले हाल थुनामा रहेका कुमार रम्तेलले ऋणको रकम गोर्खा मिडियाको खातामा गएकाले उक्त व्यक्ति पूर्वगृहमन्त्री रवि लामिछाने नै रहेको जिकिर गरेका छन् ।
‘ऋणी रवि …

प्रहरी वृत्त बालाजुद्वारा सहकारीका कर्मचारीलाई चक्कु देखाएर लुट्ने दुई जना पक्राउ

२२ असार , काठमाडौ । मानुषी लघुवित्त वित्तिय संस्थाका कर्मचारीलाई चक्‍कु देखाएर लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
मुड्खु भञ्ज्याङ नजिकै सहकारीका कर्मचारी संगिता रोक्कालाई चक्कु देखाएर लुटेको आरोपमा प्रहरी वृत्त बालाजुको टोलीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका वडा नम्बर ५ मुड्खुका ३३ वर्षीय सरोज परियार र रसुवा घर भई डल्लु बस्ने २३ वर्षीय संगम तामाङ छन् ।
संगिताले सहकारीको बचत तथा कर्जा बापत विभिन्न ठाउँबाट २ लाख ८ हजार ६ सय रुपैयाँ लिएर फर्किँदै थिइन् । उनी मुड्खु बतासेडाँडा पुग्दा मोटरसाइकलमा आएका दुई जना अपरिचित …

सोच्नै नसक्ने सहकारीको ठगी धन्दा ऋणी र साक्षीको जग्गा अध्यक्ष र सचिवद्धारा कब्जा

१९ असार , काठमाडौ । सर्वहारा वर्गको आर्थिक अवस्था उकास्ने उद्देश्य अनुरुप खोलिएका सहकारी संस्थाले बचतकर्ता मात्र नभई ऋणीसदस्यहरुलाई समेत ठगी गर्दै आएको पाएको छ ।
चर्को ब्याजसँगै बार्षिक ६ देखि ९ प्रतिशतसम्म सेवा शुल्क र हर्जनाको नाममा अचकाली रकम लिदै ऋणीसदस्यहरुलाई समेत ठग्दै आएको भेटिको हो ।
बैंकले भन्दा सहज तरिकाले कर्जा दिने र अन्ततः ऋणी सदस्यहरुको चल अचल सम्पती नै हड्प्ने जस्ता हर्कत सहकारी संस्थाले गर्दै आएको भेटिएको छ । यस्तै राजधानीको किर्तिपुर नयाँ बजार स्थित रहेको देय् धुकु बहुउद्देश्यीय सहकारी संस्था मार्फत ७ लाख २५ हजार कर्जा दिई संस्थाका …

कृषि बहुउद्धेश्यीय सहकारीको रकम अपचलनमा संलग्न ४ जना पक्राउ

२ असार , काठमाडौ । ललितपुरका कुमारीपाटीस्थित कृषि बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सपनाराज राजकर्णिकार, तेजविक्रम थापा, सञ्जय सापकोटा र भीमसेन महर्जन रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको हो ।

सहकारीका नटवरलालको काइदा : एक वर्षमै ८ सहकारी संस्था समस्याग्रस्त घोषणा

१६ जेठ , काठमाडौ । गत वर्ष २०८० मा समस्याग्रस्त सहकारी संस्थाको संख्या रेकर्ड तोडिनेगरी थपिएको छ । हाल समस्याग्रस्त २० मध्ये ८ सहकारी संस्था एकै वर्ष अर्थात्‌ २०८० मा थपिएको हो ।
नेपालमा हाल करिब ३१ हजार सहकारी संस्था दर्ता छन्‌ । वि.सं. २०७५ असार १८ यता २० वटा सहकारी संस्था समस्याग्रस्त घोषणा भएका छन् । २०७५ बाट २०७९ सम्ममा १२ सहकारी समस्याग्रस्त घोषणा भएका थिए । २०८० मा एकै वर्ष ८ वटा सहकारी समस्याग्रस्त घोषणा भएका सहकारी विभागले जानकारी दिएको छ ।
समस्याग्रस्त घोषणा भएका अधिकांश सहकारीमा बचतकर्ताबाट निकै ठूलो …

लघुवित्त र सहकारी पीडितबारे रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सुझावपत्र

१ फागुन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी तथा लघुवित्तीय संस्थाको संकट र समाधानका उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।
रास्वपा सहभापति रवि लामिछानेले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा तयार पारेको संकट समाधानका उपायसहितको प्रतिवेदन बालुवाटारमा पुगेर बुझाएको हो। रास्वपाको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन्।

उनले भने, यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु ।
यो समस्या …

सहकारीको समस्या सल्टाउने रवि लामिछानेको मोडल

७ माघ ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्लेले शनिबार चितवनमा सहकारी पीडितहरुसँग सघन अन्तरक्रियामा थिए । कार्यक्रममा ‘रविले सहकारीपीडितको पैसा सरकारले तिर्नुपर्छ’ भनेको बताउँदै कतिपयले समाचार लेखे । तर, रविले बोलेको भिडियो सुन्दा उनले सरकारले जिम्मेवारी लिनुपर्छ भनेको मात्र सुनियो ।
‘कानुनीरुपमै यसलाई ठीक नगरिकन हुँदैन । सरकारले लाइसेन्स दिएको, सरकारले चलाउने अनुमति दिएको सहकारीमा पैसा जम्मा गरेपछि त्यो जम्मा भएको पैसा फिर्ता दिलाउने काम सरकारको हो,’ रविले भनेका थिए, ‘चाहे तिनलाई समातेर होस्, तिनलाई थुनेर होस्, तिनलाई बोलाएर होस्, तिनका जग्गाजमीन बेचेर होस्, …

समस्याग्रस्त सहकारीलाई चैत मसान्तभित्र बचत फिर्ताको कार्ययोजना पेस गर्न निर्देशन

१० पुष , काठमाडौ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि राष्ट्रिय भूमि आयोग गठन भई स्थानीय तहसँगको समन्वयमा ७७ वटै जिल्लामा काम जारी छ ।
जिल्लास्थित राष्ट्रिय भूमि आयोग कार्यालयले जग्गा पहिचान, लगत सङ्कलन, नापनक्सा र प्रमाणपत्र वितरणसम्मका कामलाई निरन्तरता दिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले राससलाई जानकारी दिए । सोही क्रममा अव्यवस्थित ढङ्गले बसोबास गरेका परिवारलाई चार हजार तीन सय ७० थान जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।
भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरणका लागि ४१ हजार हेक्टर …

जीबी राई समूहको सहकारीको बदमासी : १ अर्ब ११ करोड ठगी, १९ जनाविरुद्ध मुद्दा

२० असोज , काठमाडौ । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ३२ गते सूचना जारी गर्दै सूर्य दर्शन सहकारी विरुद्ध उजुरी दिन आह्वान गर्‍यो । सूचनाअनुसार बचत रकम हिनामिना गरेको भन्दै पदाधिकारी तथा पूर्व सञ्चालकविरुद्ध १ हजार ३६ जनाले उजुरी दिए ।
सोही उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दा उक्त सहकारीबाट १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको भेटेको छ । सोही निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएपछि सहकारीका पूर्व र वर्तमान पदाधिकारी तथा सञ्चालकहरुविरुद्ध बिहीबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ ।
सहकारी ऐनअनुसार ठगी मुद्दामा प्रहरीले १९ …

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode