काठमाडौंको फुटुङमा सांसद शिशिर खनालको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न

१७ असार, काठमाडौ । फुटुङ सरोकार मञ्चको आयोजनामा काठमाडौंको तारकेश्वर नगरपालिकाको फुटुङमा रक्तदान कार्यक्रम गरिएको छ । काठमाडौंको ६ नम्बर क्षेत्रका सांसद शिशिर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन् । रक्तदान...

पुरा पढ्नुहोस