काठमाडौंको फुटुङमा सांसद शिशिर खनालको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न

१७ असार, काठमाडौ । फुटुङ सरोकार मञ्चको आयोजनामा काठमाडौंको तारकेश्वर नगरपालिकाको फुटुङमा रक्तदान कार्यक्रम गरिएको छ ।
काठमाडौंको ६ नम्बर क्षेत्रका सांसद शिशिर खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १०० जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमको सहआयोजक संस्था ग्रुप अफ फुटुङ रहेको छ । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बागमती प्रदेशका सांसद अमन मास्के रहेका थिए ।
कार्यक्रममा दुवैजना सांसदहरुले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । फुटुङ माविमा भएको कार्यक्रमको अध्यक्षता निराजन कार्कीले गरेका थिए ।

You Missed

१० डीएसपीहरुको सरुवा, जनसेवा, दोलखा, बुटवल, काँकडभिट्टा र गजुरीमा नयाँ डीएसपी
नाबालिका छोरीसहित आमाले फालिन् पोखरीमा हाम, शिशुको मृत्यु !
पोखरा महानगरमा अर्बौं अनियमितता, अख्तियार प्रभावमा परेको आशंका !
गण्डकी कोटिहोम ज्ञान महायज्ञका लागि कुनै बाधा, अवरोध नगर्नु
प्रविधिको प्रयोग गरी पूर्ण व्यवसायिक तवरले ट्राफिक व्यवस्थापन गर्न एआईजी तामाङको निर्देशन
तोलामा २३०० रुपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
जनयुद्धलाई मेटाउन प्रयास गर्नेहरु खरानी हुने प्रचण्डको चेतावनी

Primary Color

Secondary Color

Layout Mode