रास्वपा प्युठानका संयोजक सुमन सुवेदीले गरे पार्टी परित्याग

१२ असार , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान संयोजक सुमन सुवेदीले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मंगलबार फेसबुकमार्फत आसन र भाषणमा रमाउन नसकेको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।...

पुरा पढ्नुहोस