सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ

१८ असार , काठमाडौ । ललितपुर महानगरपालिका-२० मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्षसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारी संस्था खोली सर्वसाधारणलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न...

पुरा पढ्नुहोस