गौरीगंगाका स्वास्थ्यकर्मीले ५ महिनादेखि पाएनन् तलब, गुहारे मेयर
१४ असार, काठमाडौ । ५ महिनादेखि तलबभत्ताबाट वञ्चित गौरीगंगा नगरपालिकाका स्वास्थ्यकर्मीले मेयरलाई गुहारेका छन् । विभिन्न वडामा स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीले गत फागुनदेखि तलब नपाएको बताउँछन् । पीडित स्वास्थ्यकर्मीले मेयर देवीदत्त कँडेललाई सामूहिक ज्ञापन पत्रसमेत...
पुरा पढ्नुहोस
© 2021-2025 Developed by A1soft International Pvt.ltd