नेपालमा प्रतिबन्धबाट जोगिन फेसबुकको टिम सरकारको सम्पर्कमा, एक्सको अत्तोपत्तो छैन

५ बैशाख, काठमाडौ । सरकारले सामाजिक सञ्जाल सञ्चालकहरूलाई सूचीकरणका लागि दिएको समयसीमा समाप्त हुनै लाग्दा फेसबुक, ह्वाट्सएप तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाका अधिकारीहरू सम्पर्कमा आएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरूसँग बिहीबार...

पुरा पढ्नुहोस