नक्कली भनेर सीआईबीले पक्रेका डाक्टर सक्कली भेटिएपछि

२८ साउन ,काठमाडौ । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका ७ डाक्टरमध्ये एकजना सक्कली भएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएका रन्जितकुमार यादवको शैक्षिक प्रमाणपत्रमा कुनै समस्या नभएको पाइएको हो...

पुरा पढ्नुहोस