Comments Add Comment

Advertisment

SKIP THIS

को हुन् त अमन मास्के ? काठमाडौ क्षेत्र नं ६ मा किन मास्के नै ?

योग्यता, अनुभव र भरोसाले चिनिएका काठमाडौं क्षेत्र नं. ६ का सक्षम उम्मेदवार हुन अमन मास्के ।

राजनीतिमा नाम होइन, कामले चिनिनु पर्ने समय मा अमन मास्के त्यस्ता नेतृत्व हुन्, जसलाई जनताले कर्मबाट चिनिसकेका छन्।

Architect Engineer र समाजशास्त्रीको शैक्षिक पृष्ठभूमि बोकेका मास्के विकासलाई कागज र भाषणमा सीमित नराखी कर्ममा उतार्ने दूरदर्शी नेता का रूपमा परिचित छन्।

बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रहँदा उनले प्रदेशमै सबैभन्दा बढी बजेट व्यवस्थापन गर्दै विकासका ठूला योजना सफलतापूर्वक कार्यान्वयन गरे।

सडक, पूर्वाधार, सहरी विकासदेखि जनजीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरूमा उनले देखाएको सक्रियता आज पनि उदाहरणीय मानिन्छ।

तारकेश्वर–फुटुङमा जन्मिएका र सोही माटोमा हुर्किएका अमन मास्के जनताको दुःख, आवश्यकता र सम्भावनालाई नजिकबाट बुझेका नेतृत्व हुन्।

उनी कुनै बाहिरबाट आएका प्रतिनिधि होइनन्, यही समाजका सन्तान हुन्—त्यही भएर उनका योजना पनि जनमुखी छन्।
प्रदेश सभा सदस्य, क्षेत्र ६ ‘ख’ बाट जनताको प्रत्यक्ष मतले विजयी भएर उनले आफू माथि गरिएको विश्वासलाई कामबाट प्रमाणित गरिसकेका छन्।

जनताले दिएको मत केवल समर्थन मात्र होइन, उनको इमानदार सोच र दृढ निर्णय क्षमताको प्रमाण हो।

राजनीतिलाई अवसर होइन, जिम्मेवारी ठान्ने; भाषणभन्दा कामलाई प्राथमिकता दिने; र विकासलाई आजका लागि होइन, पुस्तौँका लागि योजना बनाउने सोच भएका नेता नै अमन मास्के हुन्।

त्यसैले, काठमाडौं क्षेत्र नं. ६ का भरोसायोग्य, क्षमतावान र विकासप्रेमी उम्मेदवार — अमन मास्के।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै