आमा भन्ने शब्द नै प्यारो लाग्छ म र हामी ससारको सबैलाई, हो आमा बिना घर पनि घर जस्तो लाग्दैन कुनै दिन आमा कतै जानुभयो भने पनि घर सुनसान लाग्ने गर्दछ हामी नेपालीलाइ । आमा हुदा घर हासेको अनुभव हुन्छ ।
नमस्कार, म मनोज गजुरेल मेरो बसोबास काठमाडौमा पर्दछ । आज आमाको बर्षै पछि आउने एक चार्ड पर्वमा तपाईहरुलाई महिले सिकेको र जानेको केही अनमा शव्दमा दुई कुरा लेख्न चाहेको छु पढेर क्रिपया सहयोग र सेयर गर्दिनुहोला ।
हामी सम्झन्छौ, आमा निकै मार्मिक शव्दले आमा बन्दछ,हरेक नारीको अत्तित्व नै आमामा परिवर्तित हुने गर्दछ त्यैसैले आमा संसारकै ठुलो शब्द र कहिले चाहेरनि नपाउने शब्द हो । जहाँ कि एक पटक मात्र भगवान् ले दिन्छन् त्यो नै आमाको कोख हो ।
सम्झदा नि मन द्ङग पर्दछ आमाको कोखमा निदाउदाको स्वगीय आनन्द खाजेर पनि कतै भेटिन्न । आमाले हरेक पीडालाई सहेर हामीलाई हुर्काउनुहुन्छ , आमा जिवनमा यति कुरा भगवान संग माग्नु कि आमा बिनाको घर नहोस् र कुनै आमा बेघर पनि नहोस् ।
तपाईहरुलाई याहा छ, आमा शब्द मर्नको लागि त धेरै बाटोहरु छन् तर जन्म लिनको लागि एउटा मात्र बाटो छ त्यो हो आमा….. आमा ….. आमा
मन परे सेयर अवस्य गरिदिनु होला