Comments Add Comment

राज्य मन्त्री रामबीर मान्धरलाई पत्रकार रबिले दिए कडा जवाफ (हेर्नुस् भिडियोमा)

२९ वैशाख, काठमाडौं । राज्य मन्त्री रामबीर मान्धरलाई पत्रकार रबिले कडा जवाफ दिएका छन् ।

पत्रकार रवि लामिछानेले शहरी बिकास राज्य मन्त्री रामविर मान्धरलाई जनता र देशका निम्ती एउटा जाबो सिलिन्डर ल्याउन सक्नुहुन्न गाडिमा झण्डा फरफराउदै हिड्ने भनेका छन् ।

रवि एउटा कुशल पत्रकार जहाँ कि आफैले देशमा यस्तो सङ्कट छ भनेर प्रचार गर्ने लामिछाने अहिले जनमैत्री अस्पतालमा आफैले १०३ वटा सिलिन्डर दुख गरेर खोजेर ल्याएको तर मन्त्रीले केही एउटा सिलिण्डर दिन सक्नु भएन भन्दै कड़ा प्रश्न गरेको हामीले भिडियोमा हेर्न सकिन्छ । (हेर्नुस् भिडियोमा)

https://youtu.be/3bOk0sAjd-8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै