Comments Add Comment

Advertisment

SKIP THIS

आज विदेशी मुद्राको विनियमदर

११ फागुन , काठमाडौं । आज बुधबार विदेशी मुद्राको विनियमदर नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३५ रुपैयाँ ५० पैसा र बिक्रीदर १३६ रुपैयाँ १८पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६३ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २१ पैसा र बिक्रीदर १३० रुपैयाँ ८६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा रहेको छ । क्यानेडियन डलर आज एकको खरिददर ९३ रुपैयाँ ८५पैसा रहेको छ भने विक्रीदर ९४ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र विक्रीदर १८ रुपैयाँ ९६ पैसा रहेकोबैंकले जनाएको छ । यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै