Comments Add Comment

Advertisment

SKIP THIS

माेडल सबिता कार्की र बिष्णु बि सी काे “ए खाेली” सार्वजनिक

१५ फागुन, काठमाण्डौं । नेपाली संगीत क्षेत्रकी गायिकाको रुपमा परिचित लोकप्रिय गायिका शान्ती श्री परियार र गायक कमल पुस्कल शर्मा को आवाजमा “ए खाेली” बोलको गीत सार्वजनिक भएको छ।

उक्त भिडियोमा सबिता कार्की र बिष्णु बि सीको मुख्य अभियनय रहेको गीतमा शब्द सागर रेग्मी को संगीत रहेको छ भने गणेश अधिकारी संगीत संयोजन गरेका हुन्। कार्कीको यस प्रस्तुतिलाई पछिल्लो समयमा अशंख्य श्रोता तथा दर्शकहरुले चाहेको नै सांगीतिक सुमगंध अचेलकाे लभ बारे यथात बड्न गर्न खोजिएको छ ।

सर्जक तथा मोडल सविताले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर आफ्नो कलाकारिता यात्रालाई उचाई तर्फ लम्काईसकेकी छिन् । स्वर मिश्रण रहेको “ए खाेली” बोलको गीतको म्युजिक भिडियोलाई सम्पादन बिष्णु बि सीले गरेका छन् । उक्त गीत माला श्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई खड्का बजुरालीले मिक्क्ष मास्टरिङ्ग र निर्देशन बिष्णुले गरेका हुन् भने छायांकन सुरेश श्रेष्ठले हुन् भने भिडियाेलाई रङ्गीन पर्दा बनाउन दिपक बिष्टले सहयाेग गरेका हुन् । भिडियोसहित‘

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै