Comments Add Comment

Advertisment

SKIP THIS

आजको विदेशी मुद्राको विनिमय दर

१ असार , काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५ रुपैयाँ ०८ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ २२ पैसा र बिक्री दर १५० रुपैयाँ ९५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ १० पैसा र बिक्री दर ३४ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

Advertisment

छुटाउनुभयो कि? सबै

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर

विदेशी मुद्राको विनिमय दर