Comments Add Comment

Advertisment

SKIP THIS

विद्यार्थी बोकेको बस दुर्घटना : १६ जनाको मृत्यु

२० असार , काठमाडौं । भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा बिध्यार्थी बोकेको बस दुर्घटना हुदा १६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान कुल्लुका डेपुटी कमिसनर आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए ।

बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै