Comments Add Comment

Advertisment

SKIP THIS

थप ९९ जनामा कोरोना संक्रमण

२४ चैत , काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ९९ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।

शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चारजना आइसीयु तथा एकजना भेन्टलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment