५ जेठ, काठमाडौं ।  पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै  ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९५२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-

०-९ वर्ष – १९०
१०-१९ वर्ष – ५१८
२०-२९ वर्ष – १७९२
३०-३९ वर्ष – १९५२
४०-४९ वर्ष – १३६१
५०-५९ वर्ष – ११०८
६०-६९ वर्ष – ६६९
७०-७९ वर्ष – ३१५
८०-८९ वर्ष – ९४
९०-१०० वर्ष- १८
अज्ञात – ३७