Comments Add Comment

Advertisment

SKIP THIS

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि : काठमाडौँमा ४ जना भेन्टिलेटरमा

३ वैशाख ,काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा ३७, आईसीयुमा ११ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५० जना कोरोनाबाट संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थप ३७ जनामा कोरोना संक्रमण

थप ९९ जनामा कोरोना संक्रमण

Advertisment

छुटाउनुभयो कि? सबै

३१५ जनामा कोरोना संक्रमण

थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण

१८१ जनामा कोरोना संक्रमण

८ हजार बढी संक्रमण मुक्त भए